आज विश्व खाद्य दिवस मनाइदै बिहीबार ३० असोज २०८२ ०९:२४ AM काठमाडौँ । आज ४५औं विश्व खाद्य दिवस मनाइदैछ । 'राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै' भन्ने मूल नाराका साथ विहिबार विश्वभर विभ...