विश्व क्षयरोग दिवसः कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ? बुधबार ९ चैत २०७८ ०७:१८ PM काठमाडौँ- नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेका...