आज विश्व हात धुने दिवस मनाइदै बुधबार २९ असोज २०८२ ०७:०९ AM काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।