×

वरिष्ठ नेता बामदेव गौतम

images

उत्पादनमा आधारित कम्युनिष्ट पार्टी बनाउन बामदेवको प्रस्ताव

  • बुधबार २० कात्तिक २०८२ ०८:३६ PM

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले विभाजित कम्युनिष्ट पार्टीलाई एक ठाउमा ल्याउने काम आज भन्दा अगाडी कहिल्लै नभएको बताएका छन् ।