वीरगंजमा हैजा नियन्त्रणका लागि मुख्यमन्त्री सिंहको निर्देशन शनिबार ७ भदौ २०८२ ०८:३७ PM जनकपुरधाम । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबै...