वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द
- शनिबार १४ भदौ २०८२ ०७:५५ PM
वीरगंज । वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएपछि महानगरले विद्यालयहरू...