हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो आइतबार ८ भदौ २०८२ १०:५४ AM वीरगंज । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर...