×

वाग्मती किनारको सुकुम्बासी समस्या

images

वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

  • बुधबार ४ फागुन २०७८ ०८:५४ PM

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ...