उत्तराखण्डस्थित धरालीको बाढीमा सयभन्दा बढी बेपत्ता भएको आशंका बुधबार २२ साउन २०८२ ०४:११ PM काठमाडौँ । भारतको उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ । राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ...