'भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने' भन्ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन बिहीबार २१ कात्तिक २०८२ ०७:०२ PM काठमाडौँ । उर्जा मन्त्रालयले 'भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने' भन्ने समाचारको खण्डन गरेको छ ।