थापाथलीस्थित सुकुम्बासी बस्तीमा चल्यो डोजर शनिबार १२ बैशाख २०८३ ११:४३ AM काठमाडौं। थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन स...