श्रममन्त्री दीपककुमार साह पदमुक्त बिहीबार २६ चैत २०८२ ०७:४२ PM काठमाडौं । विवादमा तानिएपछि नियुक्तीको १४ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामम...