दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा अलपत्र परेका चार पर्यटकको उद्वार बिहीबार २३ असोज २०८२ ११:४३ AM दोलखा । दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्वार गरिएको...