थाक्सिनले फेरी छोडे देश शनिबार २१ भदौ २०८२ ०९:३३ AM काठमाडौँ । जेल जाने आशंकाका बीच, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा बिहीबार अचानक सिंगापुर जाँदै गरेको भन्दै अर्को देश गए । थाइल्याण्डको अदा...