आज असार १५ः दही चिउराको सांस्कृतिक पर्व मनाइँदै आइतबार १५ असार २०८२ ०८:३७ AM काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि...