ट्रम्पलाई निशाना बनाउदै पुटिनले भने- आफ्ना साझेदारहरूसँग कुरा गर्ने भाषा मिलेन बिहीबार १९ भदौ २०८२ १२:३९ PM काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् । बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि...