टेरामक्स प्रविधि खरिद प्रकरण-मोहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन बुधबार १५ माघ २०८२ ०८:१७ AM काठमाडौँ । विशेष अदालतले बहुचर्चित टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ टोली गठन गर्न आदेश दिएको छ । न...