तीनकुने घटना - दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता आइतबार १२ जेठ २०८२ ०८:४६ PM काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा म...