डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान मङ्गलबार ६ चैत २०८० १२:१४ PM दमौली (तनहुँ), ६ चैत : तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी...