काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण मङ्गलबार १० बैशाख २०८१ ०१:५५ PM धुलिखेल (काभ्रेपलाञ्चोक), ११ वैशाख : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ ।