टी-२० विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा शुक्रबार १७ असोज २०८२ ०८:१३ PM काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको छ । ...