दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा शनिबार २८ बैशाख २०८१ ०९:२७ AM सल्लेरी (सोलुखुम्बु), २९ वैशाख: यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । ...