×

शिव मन्दिरमा भागदौड

images

भारतको उत्तर प्रदेशस्थित शिव मन्दिरमा भागदौड, दुई जनाको मृत्यु

  • सोमबार १३ साउन २०८२ ११:२२ AM

काठमाडौँ । भारतको उत्तर प्रदेशको बाराबंकीको शिव मन्दिरमा विद्युतीय करेन्ट लागेर भागदौड मच्चिएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्...