×

 श्रीलङ्का

images

श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए 

  • बुधबार २४ साउन २०८० १२:०२ PM

 श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।