आर्थिक समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्यको आवश्यकता छ : प्रधानमन्त्री बुधबार १६ चैत २०७८ ०८:४३ AM प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।