पेस्तोल देखाउँदै एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो बुधबार १ माघ २०८२ ११:४८ AM रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटे...