संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने बुधबार १४ कात्तिक २०८१ १२:०० PM जलेश्वर। संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदार...