राष्ट्र निर्माण, सामाजिक न्याय, जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ-वर्षमान पुन बिहीबार १९ चैत २०८२ ०४:५० PM काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभा...