सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त सोमबार २६ चैत २०८० ०६:३२ PM काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीम भण्डारीले नाउपाले गिरीको पार्टीले उनील...