प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसका खड्का निर्वाचित शुक्रबार ४ बैशाख २०८३ ०८:४१ PM काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।&...