किमको सुरक्षामा विशेष सर्तकता: प्रयोग गरेका गिलास लगियो, औंलाको छाप पनि मेटाइयो बिहीबार १९ भदौ २०८२ १२:११ PM काठमाडौँ । चीन भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति पुटिनलाई भेटेका थिए । डेली मेलका अनुसार...