प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको संयमित हुन आग्रह, संवादबाट समाधान नकालौं मङ्गलबार २४ भदौ २०८२ ०८:३७ PM काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल,...