मन्त्रिपरिषद् विस्तार राष्ट्रपति चुनावपछि मात्रै-- प्रवक्ता शर्मा मङ्गलबार १६ फागुन २०७९ ०६:२४ PM ‘ काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने जानकारी दिएकी छन्।...