स्थानीय जनप्रतिनिधिले हायु परिवारलाई भेटे, सिन्धुली फर्किन आग्रह बुधबार १५ साउन २०८२ ०२:५६ PM काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले पोखरा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेको छ । बुधबार वडा अध्यक्ष सहितको...