चार जनाको मृत्युको न्यायिक छानबिन नभएसम्म जेलमै बस्छु- सोनम वाङचुक आइतबार १९ असोज २०८२ ०८:१४ PM काठमाडौँ । हिरासतमा रहेका भारतीय वातावरण अभियन्ता सोनम वाङचुक हाल राजस्थानको जोधपुर केन्द्रीय कारागारमा छन् । सोनम वाङचुकले लद्दाख र भारतका जनतालाई जेलब...