सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम आइतबार ११ कात्तिक २०८१ ११:१४ AM काठमाडौं । आज आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत कात्तिक ७ गते सुन प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेर...