टर्कीले बनायो विश्वको पहिलो समुद्री स्किमिङ ड्रोन सोमबार २७ साउन २०८२ १०:३४ AM काठमाडौँ । टर्कीले विश्वको पहिलो समुद्री स्किमिङ ड्रोन बनाउने घोषणा गरेको छ । यो ड्रोनलाई 'तालाय' नाम दिइएको छ । सामान्य ड्रोनहरू भन्दा फरक, तालाय ड्...