सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे बिहीबार ५ बैशाख २०८१ ०१:२२ PM भरतपुर, ६ वैशाख : चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । चैत्र शुक्ल सप...