चोलेन्द्रदेखि निलम्बित एआईजीसम्म जोडिएको 'नेक्सस': बिचौलिया इनमको मोबाइल संवादले खोल्यो सेटिङको रहस्य
- बिहीबार २२ असोज २०८३ ०७:४० PM
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।...