सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आइतबार प्रदर्शन शनिबार २१ भदौ २०८२ ०९:१९ PM काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आइतबार प्रदर्शन गर्ने भएका छन् । पत्रकार महासंघका पूर्वअध्यक्ष...