सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल शुक्रबार २३ चैत २०८० ०२:०८ PM राँझा (बाँके), २३ चैत : बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ । ...