काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीको माइकिङ,बल प्रयोग गरे सुकुमवासी मोर्चाले प्रतिवाद गर्ने बिहीबार १० बैशाख २०८३ १०:१० PM काठमाडौं । काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुमबास...