रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो, झडप हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा आइतबार ४ कात्तिक २०८१ १२:५० PM पोखरा । सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ।...