सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने जाँचबुझ आयोगको निर्णय शुक्रबार १ कात्तिक २०८२ ०७:५४ PM काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका हालका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने निर्णय गरेको छ ।