योगेश भट्टराईको प्रचण्डलाई प्रश्न- विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ? आइतबार १२ साउन २०८२ ०३:२२ PM काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक कुलिङ अफ पिरियडको भूत जागेको टिप्पणी गरेका...