‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’ बिहीबार २५ माघ २०८० ०३:०५ PM काठमाडौँ, २५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताउनुभएको छ । कम्प्युट...