विगतका गल्तीको माफी माग्दै अहिलेको संकट समाधान गर्न काँग्रेसले नेतृत्व लिने गरि निर्णय गर्छौं- खड्का शनिबार ३० कात्तिक २०८२ ०८:५९ PM काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले विगतका गल्ती कमजोरी स्वीकार गरेर नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै स...