रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले छोडे पार्टी सोमबार ११ फागुन २०८२ १०:३० AM हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी पुरानै घर नेपाली कांग्रेसमा फर्किएका हुन् । रा...