संसद् विघटनबारे सभामुखको पूर्वमहान्यायाधिवक्ता र बारका पदाधिकारीसँग छलफल बिहीबार ३० असोज २०८२ ०९:०९ PM काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट परेको अवस्थामा सभामुख देवराज घिमिरेले संवैधानिक, राजनीतिक तथा व्यावहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्याया...