सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले भाइरस जाच्न आदेश दिएपछि... सोमबार १८ कात्तिक २०८२ ०७:४८ PM काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले दक्षिण कोरियाको ग्योङजुमा भेटघाट गरे । भेटघाटको क्रममा सी जिनपिङले ली र उन...